Hindi Films

पतिलाई आफ्नै बहिनीसँग रंगेहात भेटेपछि यस्तो हालत (तस्विर सहित)

Unknown | 04:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
चीनमा पतिले अर्कैसँग मस्ती गरेपछि महिलाहरुले बदला लिने क्रम भाइरल जस्तै भएको छ । पतिलाई अर्कै महिलासँग मस्ती गर्दै भेटेपछि महिलाहरुले बदला लिन डरलाग्दा हर्कत गर्न थालेका छन् । २९ वर्षीय टिङ सु ले आफ्ना पतिलाई आफ्नै बहिनी अर्थात साली भेनालाई रंगेहात भेटेपछि कारबाट निकालेर यस्तो अवस्थामा पुर्‍याइन् ।
मोबाइल ट्रयाकरको सहाराले शपिङ सेन्टरबाट उनीहरुलाई पच्छ्याउँदै गएकी ती महिलाले कारमा दुवै जना यौन क्रिडामा लिप्त रहेको समयमा पक्राउ गरेकी हुन् । उनी त्यहाँ पुगेपछि दुवै जाना सर्वाङ्ग नाङ्गो अवस्थामा कारबाट निस्किए । त्यही समयमा टीङले कार चलाएर अन्तै लगिदिइन् अनि उनीहरुलाई न भाग्न न बस्नको अवस्था सृजना भयो । एक जना प्रत्यक्षदर्शी यु मेङले भनिन् 'हेर्दा नि अचम्म लाग्यो । उनीहरुलाई धेरै जनाले मोबाइल र अन्य उपकरणमा भिडियो कैद गरिरहेका थिए ।' आफ्नै जुम्ल्यायहा बहिनी सालीसँग मस्ती गरिरहेको खुलासा भएपछि टीङले पतिसँग सम्बन्ध विच्छेदको निवेदन दिएकी छिन् । एजेन्सी ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments