Home �
News
,
Videos
� विदेश सजिलो छैन,हेर्नुहोस मलेसियामा नेपालीको पिडा (भिडिओ सहित)
Unknown |
01:03 |
0
comments
विदेश सजिलो छैन,हेर्नुहोस मलेसियामा नेपालीको पिडा (भिडिओ सहित)
हामि नेपालि हरुलाई बिदेशमा जाने भनेपछि ठुलै महोत्सवमा जान लागे जस्तो नै हुन्छ अनि घरमा पनि सबैले रुखमा पैसा टिप्न जाने भन्ने बुझ्ने चलन नै छ
हेर्नुहोस कस्तो हुन्छ विदेशमा हाम्रो जिन्दगि ,जस्ताको तस्तै:
''मलेसियामा गएका नेपालीयुवा को यस्तो बिजोग पैसा अनि भएका समान पनि पुलिस ले लागेछ दुइ दिन भो भात पनि न खाएको भन्दै छन | एक मोबाइल बेचेर एक दुइ दिन लाइ खाने जोगो गरेछु भन्दै छन | कृपया यो भिडियो लाइ जति सक्दो सेयर गरिदिन अनुरोश गर्दै छन मलेसियामा भएका युवाहरु ''!
Category:
News,
Videos
0 comments