Hindi Films

योनीबाट आइफोन चार्ज गरेपछि…

Unknown | 14:04 | 0 comments

December 5, 2014
एजेन्सी । अमेरिकाको एक आर्ट ग्यालरीमा एक युवाले महिलाको योनीबाट मोबाइल चार्ज गरेको हेर्नेको भिड लागेको छ । प्रयोगकर्ताले १० मिनेटको २० अमेरिकी डलर तिरेर चार्ज गर्ने व्यवस्था रहेको थियो । ‘आर्ट बेसेल मियामी’ दिइएको सो कार्यक्रमको उद्देश्य मानिस प्रविधिमा कति निर्भर छन् भन्ने देखाउनु रहेको आयोजकले बताएका छन् । पेशाले चित्रकार लिना मारकुइसले आफ्नो योनीमा चार्ज गर्न सक्ने व्यवस्था गरेकी थिइन् । यो घटनाको विषयमा टिका टिप्पणी भइरहेको छ ।

Category:

0 comments