Hindi Films

नायिका भन्छिन्; ‘म जति पनि नांगिन सक्छु’

Unknown | 04:35 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बई । हमेशा विवादमा आइरहँने नायिका राखी सावन्तले एक कलाकार भएको कारण आफूलाई अंगप्रदर्शन गर्नु कुनै सीमा नभएकोले तयार रहेको बताएकी छन् । राखी यतिबेला आफ्नो नयाँ फिल्म ‘मुम्बई कान्ट डान्स साला’ को प्रमोशनमा व्यस्त छिन् । उनी आफैले इन्डस्ट्रीमा काम पाइराख्नपनि एक्सपोज गर्न तयार रहेको बताएकी हुन् । उनले भनिन्, ‘मलाई दुई वर्षदेखि काम मिलिरहेको थिएन र यहाँ रहिरहन गाह्रो थियो । म फिल्मी ब्याकराउण्डको पनि हैन र यसका लागि मेरो साहारा पनि थिएन ।’ राखी भन्छिन्, ‘म आज जहाँ छु आफ्नो मेहनतले छु । म सीमित छैन र मेरो कुनै सीमा छैन । म एक्सपोजका लागि तयार छु ।’ सचिन्द्र शर्माको निर्देशनमा बनेको ‘मुम्बई कान्ट डान्स साला’ मा राखी मुख्य भूमिकामा छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments