Hindi Films

फोटोका कारण बिराट र अनुष्काको लभ सम्बन्ध टुट्दै (भिडियो सहित)

Unknown | 04:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । केही दिन अघि बलिउड अभिनेत्री अनुष्का शर्माले GQ म्यागजीनका लागि गरेको फोटो शुटले उनको प्रेम सम्बन्धमा समस्या ल्याउने सम्भावना बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अहिले अष्ट्रेलियामा रहेका अनुष्काका प्रेमी तथा क्रिकेटर बिराट कोहोलीले अनुष्काको पछिल्लो फोटो शुटप्रति गम्भिर असन्तुष्टि जनाएको बताइएको छ ।
यही फोटो कारण उनीहरुको प्रेम सम्बन्ध टुट्न सक्ने अनुमान समेत भारतीय सञ्चार माध्यमले गरेका छन् । मा सार्वजनिक एक भिडियोका अनुसार पुरुषका लागि छापिने यो म्यागजिनमा प्रकाशित तस्विरप्रति बिराटले अनुष्कासँग गम्भिर असन्तुष्टी जनाएका छन् ।
अनुष्का र बिराटको फोनमै झगडा परेको समेत उक्त भिडियोमा उल्लेख छ । हेर्नुस् भिडियोः केही समय अघि मात्र आफ्नो र अनुष्काबीच प्रेम सम्बन्ध रहेको स्वीकार गरेका बिराटले यही तस्विरकै कारण अनुष्काबाट टाढिन सक्ने समेत अनुमान गरिएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments