Hindi Films

विद्यालयमा आक्रमणः १ सय ८ जनाको हत्या

Unknown | 23:24 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
१ पुस, एजेन्सी । पाकिस्तानको पेशावरमा एक सैनिक विद्यालयमा तालिबानी लडाकुहरुले भिषण आक्रमण गर्दा कम्तिमा १ सय ८ जना मारिएका छन् ।
तालीवानी लडाकुहरुले सैनिक विद्यालयका विद्यार्थीलाई आफ्नो कब्जामा लिएर उक्त आक्रमण गरेका थिए । आक्रमणमा १ सय ८ जना मारिएको एपी समाचार संस्थाले जनाएको छ । अधिकाँश मारिनेमा विद्यार्थी रहेको बताइएको छ ।
अन्य ३०० विद्यार्थी तालिबानी लडाकुको कब्जामा रहेको बताइएको छ । यद्यपी मारिनेमा कतिपय सैनिक समेत रहेको अपुष्ट समाचारमा उल्लेख छ ।
अहिले पनि विद्यालयमा सेना र तालबानी लडाकुबीच भिडन्त भैरहेको बताइएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments