Hindi Films

पति सैफ अली खानलाई छोडेर शाहिदको जीवनमा फर्किँदै करिना

Unknown | 06:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
ब्रेक अप भएपछि बलिउड सुपरस्टार शाहिद कपुर र करिना कपुरबीच बोलचाल पनि थिएन । कुनै कार्यक्रममा भेट्यो भने उनीहरु नदेखे जस्तो गर्थे । सैफ अली खानसँग विवाह गरेपछि करिनासँग शाहिदको दुरी झनै बढ्यो । कुनै बेला शाहिद र करिनाबीच चर्को प्रेम सम्बन्ध थियो । उनीहरुबीच भएको अन्तरंग सम्बन्धको अश्लिल भिडियो समेत सार्वजनिक भएको थियो । तर अव भने करिना शाहिदको जीवनमा फर्किएकी छिन् । अव शाहिद र करिनाले शाहिदसँग रोमान्स समेत गर्ने भएकी छिन् । शाहिद र करिनाको नयाँ चलचित्र आउने भएको छ । उनीहरुबीच एक पञ्जावी चलचित्रमा भेट हुन लागेको हो । यो चलचित्रमा शाहिद, करिना र आलिया भट्टले अभिनय गर्ने छन् । यस अघि करिना र शाहिदले सन् २००७ मा जव वी मेटमा अभिनय गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments