Hindi Films

के तपाइँ सनी लियोनीसंग विवाह गर्नुहुन्छ ? के भन्छन् पुरूषहरू? यो भिडियो हेरौ ।

Unknown | 11:32 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी , पुर्व पोर्न स्टार सन्नी लियोनको वारेमा - के तपाइँ सनी लियोनी संग विवाह गर्नुहुन्छ ? जब यो प्रश्न सड्कमा हिडिरहेका पुरूषहरूसंग सोधियो, त्यतिबेला उनीहरूको अबस्था निकै खराब भएको थियो । धेरैजसो पुरूषहरू त यस प्रश्नको जबाफ दिन पनि लाज मानेका देखिन्थे ।हरेक मानिसहरू यस मामलामा सफाई दिँदै देखिए, धेरैजसो पुरूषहरूले सनीलाइ विवाह गर्नका लागी राजी भएको कुरा भने बताएनन । तर जो यसका लागी राजी थिए, उनीहरूको जबाफ निकै सामान्य थियो । केही युवाहरूले यसको जबाफमा,”मेरो घरपरिबार उनलाइ स्विकार गर्दैनन ।” भनेका थिए भने केहीले “बिबाह गरेपछि घर भने लिएर जाँदिन ।” भनेका थिए ।एक किशोरले भने कि,”के भयो त यदि उनी पोर्नस्टार हुन ? म उनीसंग बिबाह किन गर्दिन ?।”सड्कमा हिडिरहेका मानिसहरूले पोर्नस्टारबाट बलिउडमा कदम राखेकी यी अभिनेत्रीका बारेमा के भने त तलको भिडियो हेर्नुहोस ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments