Hindi Films

पूजाले मागिन् बलात्कारीविरूद मृत्युदन्ड, यस्तो छ पूजाको दर्दनाक कथा (भिडियोसहित)

Unknown | 11:21 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, पौष २ । सामूहिक बलात्कारको पीडा भोगेकी बैतडीकी एक किशोरीले न्याय पाइनन् । न्यायकै लागि राखिएको न्यायालयको दैलोसम्म पुगेर उनले गरेको याचनाको सुनुवाइ भएन । बरु जसलाई जिल्ला अदालतले दोषी ठहर्‍याएको थियो, तिनैलाई त्योभन्दा माथिल्लो न्यायिक निकाय पुनरावेदन अदालतले चोख्याइ दिएपछि चर्केको छ, पूजामाथि भएको गम्भीर अपराधको बहस र न्यायको प्रसंग । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) । source: image khabar
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments