Hindi Films

आश्मालाई संयम–सलोनले बोक्दा दर्शक आउँलान् ?

Unknown | 06:56 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
प्रदर्शनका लागि २४ दिनमात्र बाँकी रहँदा चलचित्र ‘आभाष’को पोष्टर सार्वजनिक गरिएको छ । प्रचारप्रसारका लागि ढिलो भएको गुनासो पनि यही टिमसँग आबद्ध केही चलचित्रकर्मीहरुले गरेका छन् । चलचित्रको फष्टलुकमा संयम पुरी, सलोन बस्नेत, आश्मा डीसी, निशा अधिकारी छन् ।
प्रकृती श्रेष्ठ र सुनिल रावलको पनि चलचित्रमा अभिनय छ । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । गोविन्द शाही, पवन श्रेष्ठ र दीपक शाहीले निर्माण गरेको चलचित्रले यूवापुस्ताको मनको भाव बोलेको छ । भोली संझेर डराउनु भन्दा पनि बर्तमानमा बाँच्नु पर्छ भन्ने मुख्य भाव चलचित्रले बोकेको छ ।
 पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments