Hindi Films

बलिउड अभिनेत्रीले भित्री बस्त्र नलगाउँदा (फोटो फिचर)

Unknown | 08:39 | 0 comments

 


बलिउडमा फेसनका कारण अभिनेत्रीहरुको चर्चा चलिनै रहन्छ । पछिल्लो समय अधिकाँश अभिनेत्रीहरु ब्रा नै नलगाइ पार्टी र सार्वजनिक समारोहमा पुग्न थालेका छन् । र अन्तरवस्त्र नलगाएका कारण कैयौं पटक अभिनेत्रीहरु विवादमा समेत तानिएका छन् ।
bollywood actress without underware

को को कहाँ कहाँ पुगे त अन्तरवस्त्र नलगाइ ? हेरौं फेहरिस्त तस्विरमाः
बलिउडमा पछिल्लो समयमा निक्कै चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोण हालै एक समारोहमा शोल्डर ब्रालेस गाउनमा देखिइन् । उनले ब्रा नलगाएको चर्चाले बलिउड केही दिन सम्मै तातेको थियो ।
dipika without bra
त्यसैगरी पूर्व पोर्नस्टार एवं नवोदित बलिउड अभिनेत्री सन्नी लियोन पनि कैयौं पटक चलचित्र प्रोमोशनका क्रममा ब्रा नै नलगाइ सार्वजनिकरुपमा देखिएकी छिन् ।
sunny leone without bra

पछिल्लो पुस्ताका मात्र होइन पुरानी अभिनेत्री श्रीदेवी समेत ब्रा नलगाइ समारोहमा पुगेपछि उनको पनि निक्कै चर्चा चलेको थियो ।
shree devi without bra

कान फिल्म फेष्टिबलमा पुग्दा पूर्व विश्व सुन्दरीऐश्वर्या राय बच्चन पनि ब्रालेस गाउनमा पुगेर चर्चाको विषय बनिन् ।
aish without bra
यसै पनि हट मानिने विपाशा बसुले पनि रेड डीप नेक गाउनमा हट देखिँदै ब्रालेस रुप देखाएकी थिइन् ।
bipasa without bra

अनिल कपुरकी पुत्री सोनम कपुर पनि ब्रालेस शूट गरेर विवादमा तानिएकी थिइन् ।
sonam without bra

सुन्दरी अभिनेत्री कंगना रनौत पनि फेसनको मामलामा अघि नै छिन् । ब्रालेस गाउन लगाउन उनले पनि छुटाइनन् ।
Kangna without bra

महेश भट्टकी छोरी आलिया पनि ब्रालेस गाउनमा ‍याम्पमा क्याटवाक गरिसकेकी छिन् ।
aliya without bra
क्रिकेटर बिराट कोहोलीसँगको सम्बन्धले चर्चामा आइरहने अनुष्का शर्मा पनि ब्रालेस पोषाका कारण चर्चामा आएकी थिइन् ।
anuska without bra

त्यति नचलेकी अमीषा पटेल पनि नेकलाइन ब्रालेस ग्रीन गाउनका कारण चर्चामा रहिन् ।
amisha without bra

पूनम पाण्डे त बलिउडमा नग्नता प्रदर्शनको अर्को नाम बनिसकेकी छिन् । उनलाई यस्को कुरामा कस्ले भेटोस् ।
Poonam without bra


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments