Hindi Films

बिपासाको हट बेड सिनले मच्चायो तहल्का (भिडियो सहित)

Unknown | 14:26 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
बिपासाको हट बेड सिनले मच्चायो तहल्का (भिडियो सहित) December 10, 2014
एजेन्सी । बलिउड स्टार बिपाशा बसु अभिनित फिल्म ‘अलोन’ को ट्रेलर सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलर हेरेपछि अन्दाज लगाउन सकिन्छ कि यसले फिल्म इन्डट्रिजमा तहल्का मच्चाउने छ ।
यो फिल्ममा बिपासा दोहोरो भूमिकामा छिन् । बिपाशा फिल्ममा जुम्ल्याहा दिदी बहिनीको भूमिकामा छन् । ट्रेलरमा देखाइएको एक बेडसिनमा बिपासा टवलेस देखिएकी छन् । बिपासा उक्त ट्रेलर सार्वजनिक कार्यक्रममा ढिला गरी पुगेकी थिइन् । उक्त कार्यक्रममा फिल्मको मुख्य भूमिकामा रहेका करण सिंह ग्रोवर, प्रोड्युसर कुमार मंगत पाठक, अभिषेक पाठक, प्रदीप अग्रवाल, प्रशान्त शर्मा र निर्देशक भूषण पटेल समेत पुगेका थिए ।
१६ जनवरीमा यो फिल्म रिलिज हुन लागेको छ । यो फिल्मले बिपासाको फिल्म करियर माथि उठाउँछ कि घटाउँछ त्यो भने हेर्न बाँकी छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments