Hindi Films

मोदीले परमात्मा भन्दा प्रचण्डले भने, ‘होइन,प्रकृति !’

Unknown | 14:33 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
December 10, 2014
काठमाडौं,मंसीर २४–सार्क सम्मेलन सकिएपनि सम्मेलन अवधिभित्र भएका रहस्यहरु बाहिर आउँदैछन् । प्रसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र एमाओवादी अध्यक्ष प्रचण्डको भेटको हो । भेटको क्रममा मोदीले ‘नेपाललाई परमात्माले धेरै दिएको छ ।’ भनेपछि अध्यक्ष प्रचण्डले ‘तपाइ परमात्मा भन्नु हुन्छ, हामी प्रकृतिले दिएको भन्छौं,फरक यत्ति हो ।’prachanda राजधानीमा बुधबार आयोजीत एक कार्यक्रममा बोल्दै प्रचण्डले सार्क सम्मेलनको क्रममा भएको मोदी प्रचण्ड भेटको रहस्य बाहिर ल्याएका हुन् । भेटमा राजनीतिक विषयमा भन्दा पनि विकास निर्माणस“ग सम्बन्धित कुरा धेरै भएको समेत उनले जनाएका हुन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments