Hindi Films

सलमानले पछारे शाहरुखलाई, कुन सेलीब्रेटीले कति कमाउँछन् ? हेर्नुहोस्

Unknown | 07:04 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । शाहरुख खानलाईपछि पार्दै सलमान खान सवैभन्दा वढी कमाउने भारतीय सेलिव्रेटी वनेका छन् । फोव्र्स पत्रिकाले निकालेको पछिल्लो नतिजा अनुसार सलमानलाई सारुखले पछि पारेका हुन् । सेप्टेम्वर २०१३ देखी २०१४को मध्य सम्मको कमाइको आधारमा नम्वर एकमा परेका सलमानको कमाई २४४.५० करोड रहेको छ । सलमानको यस वर्ष सर्बाधिक कमाइ गरेका फिल्म किक र जय हो रिलिज भएका थिए । कुनै पनि ठूलो फिल्म रिलिज नभएपनि अभिनेता अमिताभ वच्चन सर्वाधिक कमाउनेमा दोस्रो नम्वरमा रहेका छन् । उनको कमाई्को स्रोत विज्ञापन तथा कौन वनेगा करोडपति रहेको फोव्र्सले जनाएको छ । वच्चनको यस वर्ष १९६.७५ करोड कमाइ रहेको छ । गत वर्ष पहिलो नम्वरमा रहेको शाहारुख खान २०२ करोड कमाउदै तेस्रो स्थानमा झरेका छन् । यस वर्ष नयाँ फिल्म रिलिज नभएका कारण उनको कमाई घटेको हो । सूचीको चौथो नम्वरमा भारतीय क्रिकेटर तटथा कप्तान महेन्द्र सिंह धोनी रहेका छन् । उनको कमाई १४१.८० करोड रहेको छ । त्यसैगरी अक्षयकुमार सर्वाधिक कमाउने सेलिव्रेटिको पाँचौ नम्वरमा रहदा छैठौ, सातौ, आठौ, नवौ र दशौंमा क्रमश ऋतिक रोशन, अमिर खान, दीपिका पादुकोण, सचिन तेन्दुलकर तथा विराट कोहली रहेका छन् । दशौ स्थानमा रहेको कोहलीको कमाइृ ५८.४३ करोड रहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments