ब्याइफ्रेन्डले आफ्नी गलफ्रेन्डको फेसबुक पासवर्ड लिएर यस्तो गरेपछि.......
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुस-१६, काठमाडौं ।
सेनामा भर्खरै भर्ना भएकी एक युवतीले फेसबुक वालमा लेखिन, 'म एकदम सेक्सी छु, मलाई जतिवेलन पनि सेक्स चाहिन् ।' अर्धनग्न तस्बिर अनि स्टाटस ।
पश्चिमी मुलुकतिर समाज उदार छ र यस्ता कुरा चल्दा हुन । तर हामीकहाँ त्यो पनि नेपाली सेना जस्तो फलामे अनुशासनमा बस्नुपर्ने निकायका युवतीका कुरा ।
भन्नेले नै आफूलाइ कामुलक भन्दै यौनआशक्ति देखाएपछि त्यसमा कति र कस्ता कमेन्ट आए होलान, अनुमान गर्नुस त । ब्यारेकमा मेजरले सोधे यो के तामासा गरेको रु बिचरी लालकुमारी नाम परिवर्तन छागाँबाट खसेझै भइन । आफ्नो अकाउन्ट खोलेर हेरिन ।
वालमा स्टाटस र फोटो हेरेपछि एकछिन त बेहासै भइन । होस खुलेपछि बेलिबिस्तार लगाउँदै भनिन यो काम त्यही आवाराको हो सर ।
ती हुन नुवाकोट तारुकाका २४ वर्षीय प्रल्हाद अधिकारी, उनी अहिले हनुमानढोकामा छन् । अधिकारीले आफ्नो गर्लफेन्डको एकाउन्टको पासवर्ड लिएर यस्तो काम गरेको प्रहरीले जनाएको छ । जनआस्था साप्ताहिकमा समाचार छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments