Hindi Films

पीके सवैभन्दा बढी कमाउने फिल्म बन्दै

Unknown | 04:58 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
January 2, 2015, अहिले सम्म पीकेको विश्वभरको कमाई ५२० करोड भन्दा बढी कमाएको छ । यो रिपोर्ट धूम ३ ले कमाएको भन्दा केही कम हो । धूम ३ ले विश्वभर ५४२ कराड कमाई गरेको रेकर्ड छ । बलिउड वक्स अफिसका अनुसार पीकेले अवको केहि घण्टामा धूम ३ को रेकर्ड तोड्न अनुमान गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments