Hindi Films

५८ वर्षे वृद्ध र २० वर्षीय युवतीको बिहेको सेल्फी बन्यो भाइरल

Unknown | 04:40 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । सतीश आप्टे नामका एक व्यक्तिले लीजा नामकी एक महिलासँग विवाह गरे । यो कुनै अनौठो कुरा होइन किनभने हरेक दिन लाखौं मानिसहरुले विवाह गरिरहेका हुन्छन् । भारत महाराष्ट्रको ठाणेमा उनीहरुको विवाह बिहीबार अर्थात १ जनवरी २०१५ मा भएको हो । वर्षको पहिलो दिन भएको विवाहले अहिले सामाजिक सञ्जालहरुमा खुबै चर्चा पाइरहेको छ । विवाहको समयमा सतिशको उमेर ५८ वर्ष र लीजाको उमेर २० वर्ष थियो । १ जनवरीमा सामाजिक संजालहरुमा उनीहरुलाई बधाई दिने कारण भने अर्कै थियो । विवाहपछि उनीहरुले एक सेल्फी फोटो लिएका थिए जसको अहिले सामाजिक सञ्जालहरुमा धेरै शेयर भइरहेको छ । दैनिक खबरबाट साभार
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments