Hindi Films

सजिलो छैन यहाँ दुलाहा बन्नः दुलहीलाई बोकेर बलिरहेको कोइलामाथि हिँड्नु पर्ने चलन

Unknown | 04:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
नेपाली समाजमा विवाह भइसकेपछि दुलाहा आफ्नो नव विवाहित दुलहीसँग निकै खुसी भएर गृह प्रवेश गर्ने गर्दछ । तर संसारमा यस्तो एउटा देश पनि छ जहाँ दुलहीको गृह प्रवेश गराउनका लागि दुलाहाको ज्यानसमेत जानसक्छ । यहाँ नवविवाहित दुलहीलाई आफ्नो घरमा भित्र्याउनका लागि दुलाहाले उनलाई आफ्नो पिठ्युँमा बोकेर बलिरहेको कोइलामाथि हिँड्नुपर्ने हुन्छ । यो अचम्मको परम्परा हाम्रो छिमेकी मुलुक चीनको हो । जहाँ दुलाहा बन्नु नेपाली संस्कार जस्तो सजिलो छैन । क्रेभ बिट्सले यो परम्परालाई संसारभरि विद्यमान अचम्मको मूल्य मान्यताको सूचिमा दोस्रो नम्बरमा राखेको छ । त्यहाँ दिइएको जानकारी अनुसार विवाहको क्रममा गृह प्रवेश गराउँदा अपनाइने यो तरिकाले दुलहीलाई प्रसवको दौरान हुने पीडाबाट मुक्ति मिल्नेछ र उनको सजिलै बच्चाको जन्म दिन सक्छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments