पेरिसको व्यंग्य पत्रिकामा हमला, १२ को मृत्यू, पाँच गम्भीर
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । दुइ जना वन्दुकधारीले अन्धाधुन्ध गोलि चलाउदा पेरिसको व्यंग पत्रिका चार्ली हेव्डोमा १२ जनाको मृत्यु भएको छ ।
यस घटनामा साँत जनाको मृत्यु भएको छ । फ्रान्सका राष्ट्रपति ओलान्दले घाइते मध्ये चार जनाको अवस्था गंभिर रहेको जनाएका छन् ।
उनले आंतंककारीको निर्दयताको सिमा नरहेको बताएका छन् । उनले गएको हप्ता धेरै आतंककारी अमला निस्तेज पारेको जनाएका छन् ।उनले चरमपन्थिले हमाला गरेको अनुमान गरेका छन् ।
प्रत्यक्षदर्शिका अनुसार पत्रिकाको कायृलयमा लगातार गोलाबारी भएको थियो । आतंककारीहरुले कलाश्निकोव असाल्ट राइफलबाट हमाला गरेका थिए ।
उक्त व्यंग पत्रिका समाचार तथा करेन्ट अफेयर्सको बिषयमा बिबादमा रहने गरेको थियो । सन् २०११ तथा २०१३ मा समेत पेट्रोल बम प्रहार गरिहमला गरिएको थियो ।
चरमपन्थी समूह इस्लामिक स्टेटका प्रमुख अवू बक्र अल बगदादीबारे एक कार्टुन प्रकाशन गरिएको बिरोधमा हमला भएको अनुमान गरिएको छ । हमलाकारी कार अपहरण गरेर म्गजिनको कार्यलयमा गई अन्धाधुन्ध गोलि प्रहार गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments