Hindi Films

श्रीमतीसँग सेक्स नगर्न अदालतको आदेश !

Unknown | 08:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बेलायतमा बंगलादेशी मूलका एक व्यक्तिलाई आफ्नै पत्नीसँग प्रेम गर्न रोक लगाइएको छ । बंगलादेशी मूलका ती व्यक्तिले भने आफ्नो संस्कृतिअनुसार आफूले चाहेको समयमा पत्नीसँग सम्बन्ध बनाउन सक्ने दावी गरेका छन् । हालै न्यायधीसले गरेको फैसलाले महिला डेलिभर हुन नसक्ने भन्दै यस्तो फैसला गरेपछि दम्पत्तिलाई अलग गरेको हो । स्वास्थ्य परीक्षणमा महिला मानसिक समस्याबाट गुज्रिरहेको र उनको मानसिक अवस्था ४ वर्षकी बच्चीको जस्तै भएको पाइएको थियो । यस्तोमा उनले आफ्नो १८ वर्षीय पतिका साथमा सम्बन्ध बनाउने कुराको प्रतिकार गर्ने हैसियत राख्दिनन् । उनलाई लण्डनस्थित एक मानसिक अस्पतालमा राखिएको छ । जहाँ उनी आफ्नो पति र परिवारका अन्य सदस्यहरुसँग बसिरहेकी छन् । उनीहरुको बारेमा थप कुरा भने खुलाइएको छैन । नेपाल सन्देश डट कम बाट
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments