Hindi Films

दिलीप रायामाझीले नन्दितामाथि हात उठाएपछि (भिडियो सहित)

Unknown | 04:02 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
January 2, 2015 काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘लोग्ने मान्छे’ को ट्रेलर सार्वजनिक भएको छ । लय संग्रौलाले निदेएशन गरेको चलचित्र ‘लोग्ने मान्छे’ मा दिलीप रायामाझी र नन्दिता केसीको शीर्ष भूमिका रहेको छ । यसअघि उक्त चलचित्रको गीत ‘ए लोग्ने मान्छे’ रिलिज भएको थियो । चलचित्रमा नेपाली समाजमा रहेको लोग्ने मान्छेका प्रवृत्तिहरुलाई पटाक्षेप गर्न खोजिएको छ । चलचित्रमा निक शर्मा, केशव भट्टराई, बालदीप राई, अनिशा गुरुङ, धु्रव कोइराला, संगीत लिम्बु, अन्जु थापा, विमला गिरीलगायतको अभिनय रहेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments