केटीले जिन्स पाइन्ट र सर्ट लगाएमा मार्ने धम्कि !
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
केटीले जिन्स पाइन्ट र सर्ट लगाए मारिने’
February 24, 2015
भारत । बिहारमा नीतीश कुमारले मुख्यमन्त्रीको कुर्सी समालेको केहि दिनमात्र हुदा एउटा अचम्मको घटना सार्वजनिक भएको छ ।
दरभंगा क्षेत्रको डीएम आवास क्षेत्रमा एक जना केटि कपडा अस्तव्यस्त भएको र बेहोस अवस्थामा फेला परिन् ।
उनको छेवैमा भएको एक पत्रमा लेखिएको थियो ‘केटीले जिन्सको पाइन्ट–शर्ट लगाउनु भारतीय संस्कृति बिपरित हो, तसर्थ केटीले सर्ट पाइन्ट लगाउन छोड, अन्यथा कपडा बिहिन लास हरेक दिन आउने छ ।अव दरभंगामा केटीले पाइन्ट सर्ट लगाउन पाइदैन। ’
बेहोस अवस्थामा फेला परेकि ति युबतिको उपचार भइरहेको छ । उनको होस आएपश्चात पिडक बारे जानकारी लिन सकिने प्रहरीले जनाएको छ ।
उनको साथबाट प्राप्त भएको पत्र सार्वजनिक भए संगै दरभंगा क्षेत्रका युबतिहरु डराएका खवरहरु सार्वजनिक भएका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |




0 comments