Hindi Films

विवाह अघि गरिने यौन सम्पर्कका पाँच फाइदा.....

Unknown | 17:17 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
विवाह अघि शारीरिक सम्बन्ध राख्नु हुन्छ कि हुँदैन भन्ने विषयमा संसार भरी नै बहस हुने गरेको छ । नेपालमा त विवाह अघि गरिने यौन सम्बन्ध अपराध जत्तिकै मानिन्छ । तर हालै गरिएको एक अध्यनले विवाह अघि शारीरिक सम्बन्ध राख्दा विभिन्न फाइदा हुने देखाएको छ । १ उत्सुकताको अन्त्यः जव कुनै चिज समयमै गरिन्छ त्यसको आफ्नै आनन्द हुन्छ । खासमा विवाह अघि शारीरिक सम्बन्ध राख्दा तपाइँलाई के होला कस्तो होला भन्ने उत्सुकताबाट मुक्ति मिल्छ । यस्ले आत्मनियन्त्रणलाई पनि सघाउँछ । २ खुशीः शारीरिक सम्बन्ध केवल शारीरिक मात्र होइन मानिसक आवश्यकता पनि हो । जिन्दगीका अन्य तनावकाबीच यौन सम्बन्धले तपाइँलाई केही हलका महसुस गराउने मात्र होइन ताजा र नयाँ अनुभव पनि गराउँछ । परिवार र ब्यवसायिक जीवनका तनावबाट केहीबेर भएपनि मुक्ति दिन्छ । ३ सम्बन्ध कँसिलोः शारीरिक सम्बन्ध राखेपछि जोडीको सम्बन्ध अझै कँसिलो हुन्छ । तपाइँहरु एक अर्कालाई एकदम मायाँ गर्नु हुन्छ र विश्वास गर्नु हुन्छ भने शारीरिक सम्बन्ध नराख्दा सम्म यो अपुरो हुन्छ । सम्बन्ध राम्रो राख्न यौनको भूमिका प्रभावकारी मानिन्छ । ४ नचाहिने विचारबाट मुक्तिः खासमा मानिसहरु यौनको बारेमा सोंचेर धेरै समय विताउँछन् । एक्लो हुँदा यौनिक विचारले उत्तेजित तुल्याउँछ । तर यौन सम्बन्धलाई सहज मान्ने र यसको अनुभव लिने ब्यक्तिको जीवन सहज हुन्छ र अनावश्यक यौनिक विचार र तनावबाट मुक्ति मिल्छ । ५ विवाहको महत्वः यौन सम्बन्धले विवाहको महत्व थप बढाउँछ । जीवनमा यौनको आवश्यकता र परिपक्व जीवनका लागि आवश्यक पर्ने यौन कलाबारे पनि यसले ज्ञान दिन्छ । यौन सम्बन्धले मानिसलाई भविष्यप्रति पनि गम्भिर बनाउँछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments