चर्चित रियलिटी टिभीस्टार किमले दोस्रो पटक गर्भवती हुन यसो गरेपछि
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 24, 2015
एजेन्सी । रियलिटी टिभीस्टार किम कार्दाशियनले पछिल्ला दिनहरुमा गर्भवती हुनका लागि भन्दै विभिन्न कदमहरु चाल्दै आएपनि सम्भव हुन नसकेपछि अर्को हत्कण्डा अपनाएकी छन् ।
उनले गर्भवती हुन भन्दै घरमै एक प्रशिक्षक नियुक्त गरेकी छन् । हरेक महिना ५ हजार तलब दिने गरी नियुक्त भएका ति प्रशिक्षकले उनलाई विशेष थेरापीसहित खानापान र दिनचर्याको ख्याल गर्ने गर्छन ।
उनका लागि अप्टिमल फर्टिलिटीको जरुरी भएको भन्दै माछाको बिशेष परिकारलाई प्राथमिकता दिएका छन् । किमका व्यक्तिगत प्रशिक्षकले उनलाई योगा र व्यायाम समेत गराइरहेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips, News




0 comments