सुटिङ गर्दा गर्दै सलमान बिरामी भए पछि....
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ वैशाख ११ गते
मुम्बई । हिट एण्ड रलको मामलामा कहिले अदालत र कहिले वकिलको कार्यालय धाईरहेका अभिनेता सलमान खानलाई मौसमले पनि धोका दिएको छ ।
मौसम परिवर्तन सँगै उनी बिरामी परेका छन् । पछिल्लो फिल्म ‘बजरंगी भाईजन’ को काश्मिरमा सुटिङ गरेपछि सलमान बिरामी भएका हुन् ।
विभिन्न भारतीय समाचार संस्थाका अनुसार अहिले मुम्बईमा अत्याधिक गर्मी छ भने श्रीनगरको तापक्रम दश डिग्री आसपासमा छ । बजरंगी भाइजनको सुटिङ श्रीनगरमा गरिएको थियो । तामक्रम नमिलेकै कारण उनलाई ज्वरो आएको बताएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips, News




0 comments