Hindi Films

दिपिकाले रणबीरसँग अस्पतालमै रात बिताएपछि.....

Unknown | 07:23 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी । बलिउडमा प्रेम सम्बन्धमा रहेका भनिएका २ सेलिब्रेटी दिपिका पादुकोण र रणबीर सिंह पुनः चर्चामा आएका छन् । रणबीर विरामी परेर अस्पतालमा बसेको समयमा उनीहरुले सँगै रात विताएपछि उनीहरुको चर्चा बढेको हो । माइ च्वाइस नामक भिडियोबाट चर्चामा रहेकी दिपिका केही दिन भित्रै अर्को विवादमा तानिएकी छिन् । दिपिका रणबीरको हेरचाह गरेर रातभरी अस्पतालमा बसेकी थिइन् । यद्यपी विहान रणबीर अस्पतालबाट डिस्चार्ज हुने समयमा भने दिपिका त्यहाँ थिइनन् । रणबीरले अस्पतालबाटै दिपिकासँगका तस्विर ट्वीट गरेका थिए ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments