भुकम्पले मन्दिरमा पोखरीको पानि सुक्यो, मनकामना मन्दिरमा पनि ठूलो क्षति
![]() |
काठमाडौं, १४ वैशाख । शनिबारको विनाशकारी भुकम्पले भुकम्पको केन्द्रविन्दु गोरखामा गोरखा दरबार, मनकामना मन्दिरमा पनि ठूलो क्षति पुर्याएको जानकारी छ तर, क्षतिको यकिन बिबरण भने आएको छैन । त्यसैगरी भुकम्पले ढोरबाराही मन्दिरमा पनि क्षति पुर्याएको छ । मन्दिरमा अबस्थित पोखरीका माछालाई बाहिर बाट पानी दिइ बचाईएको जानकारी छ ।
| Add caption |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News


