१४ बैशाख, काठमाडौं । शनिबारको महाभूकम्पका क्रममा विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न गएका कम्तिमा २२ जनाको निधन भएको छ । मारिनेमा विदेशी नागरिक पनि छन् । त्यो दिन भूकम्पपछि सगरमाथामा विशाल हिमपहिरो गएको थियो । जर्मन हिमाल आरोही जोष्ट कोबुस्चले आफू सगरमाथाको आधार शिवरमा रहेको समयमा भूकम्प आएपछि त्यहाँ भएको भयानक विष्फोटको भिडियो सार्वजनिक गरेका छन् । उनले यो भिडियोमा भूकम्पपछि सगरमाथामा बम पड्किएको जस्तो दृष्य देखिन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस
0 comments