विनाशकारी भूकम्पमा मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो
![]() |
१४ वैशाख, काठमाडौं । शनिबार मध्यान्ह आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८ सय नाघेको छ ।
गृह मन्त्रालयका अनुसार भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय १९ पुगेको छ । सिन्धुपाल्चोकमा मृतकको संख्या १ हजार नाघेको गृह मन्त्रालयले जनाएको छ ।
![]() |
Category: News



0 comments