Hindi Films

'भारतलाई चीनको झापड : मोदीलाई मात्र होइन उनको सरकारलाई पनि दियो दनक

Unknown | 14:24 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
 बैशाख, एजेन्सी ।
भारतमा भूमि अधिग्रहण विधेयकका विषयमा चीनले मुख खोलेको छ । भारतमा भैरहेको हंगामा चाहिने भन्दा बढी लोकतन्त्रका कारण उत्पन्न भएको चीनको टिप्पणी छ ।
भूमि अधिग्रहण विधेयकका विषयमा भारतमा मोदी नेतृत्वको सरकार र विपक्षी कांग्रेसबीच घामासान परिरहेको छ । चीनमा विकाश गरिएको ल्याण्ड युज राइट सिष्टमको उदाहरण दिँदै चिनियाँ अधिकारीले भारतमाथि यस्तो टिप्पणी गरेका हुन् ।
शियान हाइटेक इण्डस्ट्रिज डिभलपमेन्ट जोन (XHTZ) का फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (FIPB) का प्रोजेक्ट म्यानेज वाङ मेंगहावले चीनमा किसानलाई जमिनको स्वामित्व छोड्न र भूमि अधिग्रहणको समय सीमा दिइने र यो काम कहिले पनि कठिन नहुने तर भारतमा भने लोकतन्त्रका कारण कठिन भएको बताएपछि भारतीय मिडियामा हेडलाइन बनेका छन् ।

ती चिनियाँ अधिकारीले मानिसले जमिन सहजै छोड्न नमान्ने कुरा स्वभाविक भएपनि सरकारले चाहेको कुरा हुन नसक्ने अवस्था आउनु चाँहि राम्रो नभएको बताए ।
कतिपय भारतीय मिडियाले यो भनाइलाई भारतीय मामलामा हस्तक्षेप गरेको समेत भ नेका छन् । 

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments