करीना कपूर स्लिम र सुन्दर हुनुको राज ....
|
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
एजेन्सी ।
बलिउडमा अभिनेत्री करिना कपुर उनको जिरो फिगरका कारण चिनिन्छिन् । उनी स्लीम भएकै कारण उनको सुन्दरतामा फिगर जोडिइहाल्छ ।
आखिर करिना कसरी छिन् त यति स्लिम र सुन्दर ?
करिनाले फिट रहनका लागि हेल्दी डाइट अर्थात स्वस्थ खाना खानु पर्ने तर स्लिम बन्नका लागि भोकै बस्नु चाँहि खराव रहेको बताउँछिन् । मिठाइ मन पर्ने करिनाले समय समयमा मिलाएर मिठाइ पनि खान्छिन् । उनी भन्छिन् मिलाएर खायो भने जुनसुकै कुरा खाएपनि मोटो भइँदैन ।
करिनाले चर्चित आइसक्रिम ब्राण्ड म्यागनमको लञ्चका क्रममा यस्तो कुरा खुलासा गरेकी हुन् ।
हप्ताभरी सन्तुलित डाइट खाने तर शुक्रबार र शनिबार भने मन लागेको सबै कुरा खाने गरेको समेत उनले बताइन् ।
करिनाले डाइटिङ गर्नु भन्दा स्वस्थ र घरमै बनेको खानेकुरा खानु ठिक रहेको बताइन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
|
Category: CelebrityNews And Gossips
0 comments