नेपालमा शक्तिशाली भुकम्प,ठुलो क्षति भएको आशंका पूर्ण विवरण आउन बाँकि .....(फोटो र भिडियो सहित)
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौँ मा शक्तिशाली भुकम्प,ठुलो क्षति भएको आशंका
---------------------------------------------------------------
शनिवार मध्यान्ह काठमाडौँको आसपासको क्षेत्रमा शक्तिशाली भुकम्प को महसुस गरिएको छ | झन्डै आधा घण्टा सम्म पटक पटक गएको भुकम्पले ठुलै क्षति भएको अनुमान गरिएको छ | भुकम्प ७.८ रेक्टर स्केल को भएको बुझिएको छ | भूकम्पले धरहरा सहित भौतिक संरचनामा क्षति भएको खबर आएता पनि पुष्टि हुन बाँकि छ |
=धरहरा भत्किदा ६० जनाको मृत्यु भएको,साँखु मा पनि १५० पुरिएको खबर पुस्टि हुन बाँकि
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments