कपनको साततले घर भत्कदा ८० जनाको मृत्यु
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
कपन–३ नारायणचोकस्थित साततले घर भत्कदा ८० जनाको मृत्यु भएको
छ । भूकम्पमा परी ज्यान गुमाएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको गिर्जाघरमा प्रार्थनारत २० जना हराइरहेका छन् । उनीहरूको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments