Hindi Films

ताजा अपडेट !अहिले सम्म कुन जिल्लामा कति क्षति भयो?

Unknown | 05:23 | 0 comments


कुन जिल्लामा कति क्षति?
काठमाडौं-नेपाल प्रहरीले दिएको जानकारीअनुसार अहिलेसम्म ७ सय ११ जनाको मृत्यु र हजारौं घाइते भएका छन्। त्यसमध्ये अहिलेसम्मको मानवीय क्षति को विवरण यस्तो छ।

पूर्व क्षेत्र: २०
मध्ये क्षेत्र: १८९
पश्चिम क्षेत्र: ३३
मध्य पश्चिम क्षेत्र: २
उपत्यका : काठमांडू : २५६, ललितपुर : ६७ भक्तपुर: १४४
जम्मा: ७११

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments