Hindi Films

हेर्नुहोस् शाहिद कपुरको हुनेवाला जीवनसाथी मिरा

Unknown | 11:51 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
मुम्बाई, चैत १८ – शाहिद कपुरले विवाह गर्ने खबर सार्वजनिक भएसँगै उनकी मंगेतर मिरा राजपूतको पछिल्लो समय निकै चर्चा भइरहेको छ । अझ शाहिदले पनि समाचारको खण्डन नगरी यस विषयमा अझ कुरा खुलाउँदै जाने बताएपछि भारतीय मिडिया यस समाचारको पछि निकै लागि परेका छन् । बम्बे टाइम्सको रिपोर्ट अनुसार हैदरका नायक शाहिद र दिल्ली निवासी मिराले यही वर्षको डिसेम्बरमा विवाह गर्ने छन् । उनीहरुले गत जनवरी १४ का दिन इन्गेज्मेन्ट गरेका थिए । चलचित्र क्षेत्रबाट टाढा रहेकी मिरा को हुन् भनेर निकै उत्सुक्ता बढिरहेको बेला उनको तस्विरहरु सार्वजनिक भएको छ । दैनिक भास्करका अनुसार भने मिरा आफ्नो र शाहिदको सम्बन्धबारे मिडियालाई जानकारी दिन चाहँदिन थिइन् । त्यही भएर उनले अहिले सोसल मिडियाबाट आफ्नो साथीहरु छाँट्न थालेकी छिन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category: ,

0 comments