दलहरुबीच यस्तो भयो सहमति (भिडियोसहित)
![]() |
April 20, 2015
- See more at: http://imagekhabar.com/samachar/detail/47442/61/.shtml#sthash.weiFot4t.dpuf
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
काठमाडौं, वैशाख ७ । वर्षौदेखि संविधान लेखनमा परेको राजनीतिक गाँठो सोमबार फुकेको छ ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधान लेखन प्रक्रिया अघि बढाउने सहमति भएको हो । यसले संविधान जारी हुने सम्भावना बढाएको छ ।
प्रमुख दलहरु बैशाख १० गतेसम्ममा संविधानका सबै विवादित मुद्दामा सहमति जुटाएर अगाडि बढ्ने
र कुरा नमिले सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउन तीन दल राजी भएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीबीच संविधान लेखन प्रक्रिया अघि बढाउने सहमति भएको हो । यसले संविधान जारी हुने सम्भावना बढाएको छ ।
प्रमुख दलहरु बैशाख १० गतेसम्ममा संविधानका सबै विवादित मुद्दामा सहमति जुटाएर अगाडि बढ्ने

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments