मुसलमान बन्दिन भन्दा ३० जनाको घाँटी रेटेर हत्या !
![]() |
काठमाडौँ । कोही मानिस ढुगाां जस्तै पत्थर हुन्छ भने त्यो इस्लामिक स्टेट लडाकू समूहको सदस्य हुन्छ । किनकी उनीहरुको क्रुर व्यबहारले नै यस्तो बताइरहेको छ । कठोरताको पछिल्लो उदाहरण ३० जना लिबियामा बन्धक बनाइएका ३० जना इथोपियायाका ईसाई धर्मावलम्बीलार्इ घाँटी रेटेर हत्या गरिएको भिडियो मार्फत आइएसले नै सार्वजनिक गरेको छ ।
करिब २९ मिनेटको यो भिडियोमा आतंकारी समूहका सदस्यले ती बन्धक मानिसलार्इ दुर्इवटा समूह बनाएर पक्डेको र कसैले घाँटी रेटेर हत्या गरीरहेको त कसैले बन्दुक ताकेर इस्लाम धर्म कबुल गर्न लागीरहेको दृश्इ देख्न सकिन्छ ।
उनीहरुलार्इ पक्रेर राखिएको भिडियोमा दुश्मन इथोपियाली चर्चका क्रसका अनुयायीहरुु भनेर लेखिएको छ । भने अन्य सबै अनुयायीहरुलाई पनि कि त इस्लाम कबुल गन नत्र यसरी नै मर्न तयार होउ भन्ने सन्देश उनीहरुले दिएको डेलीमेलले लेखेको छ
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments