कलंकीमा एउटै घरमा ७५ जना पुरिएका शब् निकाल्ने परयास जारी !
![]() |
काठमाडौं, कलंकीको चितवन तास घरमा बैठक बसी रहेका ७५ जना विनासकारी भूकम्पको चपेटमा परेका छन् ।
सो घरमा बैठक बसी रहेका ७५ जना मध्ये ५ जनाको शव भवनको भग्नावशेषबाट निकालिएको छ भने अन्यलाई भवनको भग्नावशेषबाट निकाल्ने क्रम जारी रहेको हाम्रा संबाददाताले जनाएका छन् ।
विनासकारी भुकम्बबाट अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६ सय पुगेको गृहमन्त्रालयले जनाएको छ । गृहसचिव सुर्यप्रसाद सिलवालले खबरडबलीलाई दिएको जानकारी अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ ।
कलंकीमा एउटै घरमा ७५ जना पुरिएका शब् निकाल्ने परयास जारी !
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments