दिपिकालाई १० वटा बच्चा जन्माउने रहर
![]() |
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
April 22, 2015
एजेन्सी । दीपिका पादुकोण बलिउडकी व्यस्त नायिका मध्ये एक हुन् । तर, उनी अहिले आफ्नो व्यक्तिगत जीवनलाई पनि व्यवस्थित बनाउन लागिपरेकी छन् ।
हालै उनले आफूलाई कति बच्चा चाहिन्छ भन्ने बारेमा बताएकी छन्, जुन सुनेर तपाई पनि छक्क पर्नुहुन्छ । दीपिकाले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर बताएकी छन् ।
उनलाई कति बच्चा चाहनुहुन्छ भनेर सोधिएको प्रश्नमा उनले यस्तो जवाफ दिएकी हुन् । दीपिका र रणवीर सिंहबीच प्रेम सम्बन्ध रहेपनि उनीहरुले त्यसलाई खुलेर सार्वजनिक गरेका छैनन् ।
दीपिकाको अमिताभ बच्चनसँगको फिल्म ‘पीकू’ आउँदै छ भने संजय लीला भन्सालीको ‘बाजीराव मस्तानी’ को शुटिङ भइरहेको छ ।
यस कारण पनि उनीहरुको विवाहको मितिबारे अनुमान नलगाइएपनि उनले आफूलाई १० वटा बच्चा चाहिने जवाफ दिदै चकित बनाईदिएकी हुन् ।
तर उनको विवाह पछि उनले आफूलाई आउने यस्ता प्रश्नलाई मजाकमा उडाउनका लागि मात्रै यसो भनेकी हुन् कि उनी बच्चाको पारखी बन्ने हुन््, टुंगो लाग्नेछ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: CelebrityNews And Gossips, News




0 comments