Hindi Films

काठमाडौंमा फेरि भूकम्पको धक्का

Unknown | 05:05 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
२०७२ बैशाख २० आईतवार काठमाडौं : नौ दिनअघि गएको विनाशकारी भूकम्पपछि लगातार भूकम्पको धक्का महसुस भइरहेको छ ।
आइतबार अपरान्ह काठमाडौं उपत्यकामा केही सेकेन्ड भूकम्पको कडा धक्का महसुस भएको छ । आइतबार अपरान्ह ५ बजेर २२ मिनेट जाँदा करिब ४ सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हो । आइतबार मात्रै ५ पटक भूकम्पको धक्का महसुस भइसकेको छ । भूकम्प विज्ञहरुले यो भूकम्प ४ देखि ५ म्याग्निच्यूटको हुनसक्ने अनुमान गरेका छन् ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments