दुखद खबर!अमेरिकामा गोली हानी नेपाली महिलाको हत्या (भिडियो)
![]() |

टेक्सास : अमेरिकाको टेक्सास राज्यमा नेपाली महिलाको बुधबार गोली हानी हत्या गरिएको छ ।
टेक्सासको डेन्टन निवासी ३१ वर्षीया समीरा शिवाकोटीको छिमेकी शहर कोलोनीमा सञ्चालित आफ्नै पसलमा गोली हानी हत्या गरिएको हो ।
बुधबार बिहान ११ बजेको समयमा पसल लुट्न आएको नकावधारी समूहले शिवाकोटीमाथि पसलमै छिरेर गोली हानेको थियो ।
लुटेरा हानेको एउटा गोलीले उनको ज्यान गएको टेक्सास्थित प्रहरीलार्इ उधृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । हत्या गरिएकी समीराका तीन वर्षभन्दा मुनिका दुर्इजना छोरी रहेका छन् ।
हत्यापछि समीराको शव पोस्टमार्टम गर्न फोर्टवर्थ पोष्टमार्टम सेन्टरमा राखिएको छ । समीराको हत्या गरिएपछि त्यहाँस्थित नेपालीहरु स्तब्ध बनेका छन् ।
अमेरिकामा यसअघि पनि लुट्ने उद्धेश्यले नेपाली समुदायमाथि पटक पटक आक्रमणा हुने गरेका छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: News
0 comments