चौँथो डेटिङबाट सुरु हुन्छ यौन सम्पर्क…यसरि....
![]() |
एजेन्सी– धेरैजसो युवा युवतीहरु प्रेम सम्बन्धमा बाँधिएका हुन्छन् । प्रेम सम्बन्धमा बाँधिने कतिपय युवा युवतीहरु यौन समबन्ध पनि राख्ने गर्छन् । हाम्रो समाजमा समाजले खुल्ला रुपमा मान्यता नदिएता पनि पश्चिमा समाजहरुमा यौनलाई सामाजिक बन्देज हुदैन । यसै विषयमा गरिएको एक अधययनले चौँथो पटकको डेटिङदेखि उनीहरु यौन सम्बन्धमा जोडिने गरेको निष्कर्ष निकालेको छ ।
टाइम आउट डट कमले विश्वका विभिन्न सहरमा गरेको एक अध्ययनका आधारमा युवा युवतीहरु कम्तीमा पनि चार पटकको डेटिङपछि यौन सम्बन्धमा बाँधिन थाल्छन् ।
११ हजार मानिसहरु लाई सामेल गरेर गरिएको अधययनले यौन सम्बन्ध बाहेक अन्य विभिन्न तथ्यहरु पनि बाहिर ल्याएको छ ।
अध्ययनका क्रममा डेटिङका लागि विश्वको सबैभन्दा लोकप्रिय सहर फ्रान्सको राजधानी पेरिस हो ।
चीनका जोडिहरु आफ्नो तेस्रो टेटिङबाट विवाहको कुरा गर्न थाल्छन् । त्यस्तै डेटिङको अवसर मिलाउने राम्रो माध्यम अनलाइन बन्ने गरेको छ ।
अध्ययन अनुसार ४० प्रतिशतले दोश्रो डेटिङको लागि समय निर्धारण, २८ प्रतिशतको डेटिङ निरासामा भने १५ प्रतिशतको डेटिङ मित्रतामा टुंगिने गरेको छ ।
पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
![]() |
Category: health
0 comments