ब्रिटेनकै सबैभन्दा कान्छी ३३ वर्षीय हजुरआमा
![]() |
३३ बर्ष उमेरकी कोरी रोवल्याण्ड ब्रिटेनकी सबैभन्दा कान्छी हजुरआमा बनेकी छिन। १५ वर्षको उमेरमै सन् १९९७ मा छोरी जन्माएकि थिइन उनले। बेथानि उनको छोरीको नाम थियो। १७ वर्ष नपुग्दै बेथानीले एउटा छोरो जन्माइदिइन्। कोरी भर्खर ३३ वर्ष पगेकी छिन्। सामान्यतया यो उमेर अधिकतम महिला आमा-अवस्था मै गुजारिरहेका हुन्छन्।
कोरी (आमा) र बेथानी (छोरी)
विवाह पनि गरकी छैनन बेथानीले। उनको केटा साथी भने कलिलो उमेरमै पिता बन्ने हुँदा तनावमा छन्। अवोर्सन गर्ने सोच्न सकिन भनि भन्छिन बेथानी।
कलिलै उमेरमा आमा बन्दा धेरै कुरा त्याग्न पर्ने भन्दै कोरी उनको छोरी प्रति चिन्तित पनि छिन् तर भनिन्छ उसले जति खुसी अन्यले भोग्दैनन पनि।
कोरी अाफ्नी छोरी बेथानी संग (बाँया), कोरी आफ्नो नातीसँग (दाँया)
![]() |
0 comments