Hindi Films

बिबिएस तेश्रो बर्षमा अध्ययनरत यूवतिको शंकास्पद अबस्थामा कोठाभित्रै शब

Unknown | 22:47 | 0 comments


पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला
 
अर्घाखांची अड्गुरी कि राधिका बरम मगरको बुटवलमा संकास्पद अबस्थामा कोठाभित्रै शब भेटिएको छ...
बुटवल,जेठ २४ ।
बिगत ३ बर्षदेखि उनी बस्दै आएको बुटवल १३ देबिनगरको धर्मश्री पथमा रहेको डेराको ३ फिट अग्लो ढोकाको ह्याण्डीलमा पासो लगाएको अबस्थामा भेटिएकी हुन् । उनले आत्महत्या वा अरु कसैले हत्या गरेको हो त्यो भने खुल्न बांकी छ ।
बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा बिबिएस तेश्रो बर्षमा अध्ययनरत राधिका बरम मगर ले (राधा) २३ (बर्षिय ) ले चुन्नीको पासो लगाएको अबस्थामा प्रहरीले फेला पारेको हो । उनको ढोकाभने खुलै भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक केदार पन्तले नागरिक आवाजलाई बताए ।
बिहान ९ बजेतिर झुण्डीएको देखेपछि घरधनीलाइ खबर भएको थियो ।
अर्घाखांची अड्गुरी ८ स्थायी घर भएकी राधाले सुसाइट नोट पनि लेखेकी छन् । उनले कसैको मायामा फसेर माया नपाएपछि‘आइ हेट यू ’ पनि लेखेकी छन् ।
एउटै घरमा बस्ने एक जना साथिको किताब र कापी पनि राधिकाको बेडमा भेटिएको छ ।
पोष्ट मार्टमका लागि उनको शब लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ ।
उनको बुबा डोलबहादुर बरम्ले मगर अर्घाखांचीबाट बुटवल आउदै छन् ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला

Category:

0 comments