Hindi Films

अंग्रेजी नयाँ बर्ष नजिकिदै गर्दा एक सच्चा नेपालीको नेपालीसंग गुनासो !!

Unknown | 11:20 | 0 comments

नया वर्ष २०१६ को शुभ-कामना ।

 " नदिनुहोस मलाई तपाईहरुको नया वर्ष २०१६ को शुभ-कामना । 
...............
दिनुहुन्छ भने मलाई " पुष १७ "को शुभ-कामना दिनुहोस " म हाँसि हाँसि स्विकार्छु ।
...........
म एक संच्चा नेपाली हुँ ।
.............
म आफ्नो परम्परा रितिरीबाज धर्म र संस्कृती लाई त्याग्ने स्वार्थि नेपाली होइन जो तपाई हरु जस्तो एक नेपाली भएर आफ्नो wall मा २०१६ को शुभकामना को फोटो बाढदै हिड्नु हुदैछ ।
..........
म मेरो सस्कृतीको संरक्षण चाहान्छु बिनाश होइन ।
गाँउ ठाँउ मा जन्मे म मेरो प्यारो मात्री भूमिमा हुर्केको म,
मलाई अझै त्यो जन्म ठाउँको रिण भारी छ ।
...........
२०१६ हाम्रो /New Year पर्व होइन , अप्रेल फस्ट हाम्रो झूटेदिन होइन
.........तर...........
पनि हाम्रा होस हवास गुमाएका नामले नेपाली भनाउदा हरूले
शुभ-कामना बाड्दै हिड्छन ।
...........
के कहिले सुन्नु भएको छ तपाईले बिदेशीको मुखबाट
हेप्पी हरितालीका तिज ,
हेप्पी मकर सक्रान्ति ,
हेप्पी दसै ,
हेप्पी तिहार ,
,........ तर,.........
नेपाली अंग्रेजी रिवाजमा कुकुर जन्म पनि मान्दै हिड्छन यो कहा सम्मको परम्परा हो ?
............
के अलिकती पनी आफ्नो नेपाली धर्म सस्कृतीको चिन्ता छैन तपाई हरूलाई ????
.........
धिक्कार छ तपाईहरुलाई जो नेपाली भएर ,नेपाल को अस्तित्व बचाउन सक्नुहुन्न भने ।
..............
फेसबुकका प्रत्यक भित्ता भित्तामा आज मेरो धर्म र सस्कृतिको खिल्ली उढाँइदै छ ।
..................
नेपाल आमा रूदै छन अनि भन्दैछन् हे १९ औ सदिका महान मानव तिमीहरू फेरी फर्केर आउ तिमीहरू हुदा यहा मेरा रक्षा हुन्थ्यो
..... तर........
यहाँ त राक्षस रूपि मानवको बस्ती
रहेछ अब मेरो बिनाश निश्चित छ ।
.......................
हामीले आफ्नै छिमेकी तामाङ
वा शेर्पा परिवारलाई ल्होसारमा शुभकामना भन्न कहिल्यै जानेनौ.......,
..........................
किरात परिवारलाई साकेला- उधौलीमा शुभकामना दिन अप्ठेरो मान्छौ.....,
..........................
नेवार परिवारलाई कुनै पनि नेवारी चाड- पर्वमा शुभकामना भन्न
बिर्सिन्छौ......,
.......................
सुदुरपस्चिमेली र मध्यपश्चिमेली दाजु-भाई हरुलाई गौरा पर्वमा
शुभकामना भन्न अप्ठेरो लाग्छ......,
........................
भोजपुरी- मैथली परिवारसंग छठको शुभकामना आदानप्रदान गर्न लाज लाग्छ.....,
........ तर............
हाम्रो देश/धर्म/संस्कृतिमा आगो सल्काउने कपटी अंग्रेजहरुको धर्म र सस्कृतिमा भने दंग परेर अर्थ न
व्यर्थ उफ्री उफ्री शुभकामनाको खो कतै हामी मानसिक रुपमा अंग्रेजहरुको दासत्व तिर
त अग्रसर हुदै छैनौ???
जस जसलाई आफ्नो देश प्रति माया छ , उहा हरु सम्पूर्ण ले यो कुरा सेयर गर्नु होस ।
र भन्नुहोस तपाई हरु पनि सेयर गर्नु होला ।
......
सम्पूर्ण नेपाली हरु लाई
" हेप्पी नेपाली टोपी दिवस "
..........
आउनु होस हामी सबै नेपाली मिली जनवरी १ लाई
"नेपाली टोपी लाउने दिवस"
को रुप मा मनाऔ ।
.................
सम्पूर्ण नेपाली हरुलाई जन्वरी १ को दिन आ-आफ्नो फेसबुक मा नेपाली ढाका टोपी लगाएको फोटो हाली उक्त दिवस सफल पार्न सम्पूर्ण लाई बिनम्र अनुरोध गर्दछु ।
............
मार्क जकरबुज ले जस्तै नेपाल सरकारले १ लाख दिने भएको भए सायद सारा नेपाली ले सेयर गर्थे होला ।
नेपाली पिडित हरु 

प्रकाश  खड्का 


Category:

0 comments