Hindi Films

वीरगञ्ज-रक्सौल नाका खुल्यो

Unknown | 23:48 | 0 comments



मित्तेरीपुलको मोर्चाको ढाट भारतीयले हटाए 
काठमाडौं: पाँच महिनादेखि वीरगन्च रक्सौला नाकास्थित मित्तेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट( अवरोध) रक्सौलस्थित भारतीय नागरिकहरुको समूहले हटाएका छन्। योसँगै वीरगञ्ज-रक्सौलको प्रमुख नाका आजदेखि खुलेको छ। 
 
शुक्रबार दिउँसो आएका उनीहरुले मोर्चाको ढाट हटाएपछि पाँच वटा ट्याम्पू नेपालबाट भारततर्फ गएका छन्। अहिले मित्तेरी पुलबाटै व्यापारीहरुले भारतबाट नेपालतर्फ सामान ल्याइरहेका छन्। मधेसी मोर्चाका एक जना धर्नाकारीलाई हटाएर मेत्तेरी पुलमा सशस्त्र प्रहरीको टोली बसेको छ। यसअघि दुई पटक मित्तरी पुलबाटै सवारी साधन आवतजावत गरिरहेका छन्।

Category:

0 comments