Hindi Films

दरौँदीमा हनुमाने र मंगली रोमान्स (फोटोफिचर)

Unknown | 02:05 | 0 comments

   

फोटो :अन्नपूर्ण
काठमाडौँ: फोटो पत्रकार एवम् निर्देशक नविनबाबु गुरुङले हास्य टेलिशृङ्खलाका कलाकार हनुमाने (बुद्धि तामाङ) र मंगली (रजनी गुरुङलाई दरौँदी पुर्याएका छन् । 
 
गायक विकास उप्रेतीको ‘र्‍याफ्टिङ चढेर' बोलको गीतको म्युजिक भिडियोका लागि गुरुङले कलाकार हनुमाने र मंगलीलाई दरौँदी पुर्याएका हुन् । 
 
र्‍याफ्टिङ गर्दै नविनबाबुको निर्देशनमा हनुमाने र मंगलीले गीतको भाव अनुसार सबैलाई मोहित पर्ने गरी माया पोखे । दरौँदी किनारमा सुटिङ भएको म्युजिक भिडियोको छायांकनमा नबिनबाबुलाई राजु तामाङले साथ दिएका छन् । तस्बिरमा हेर्नुहोस् हनुमाने र मंगलीको रोमान्सः



Category:

0 comments