तीन दिनभित्र एसएलसी परीक्षाको नजिता अाउने
![]() |
परीक्षा सञ्चालन समितिको बैठकमा नियन्त्रक काप्रीले २ वा ३ गतेभित्र परीक्षाफल प्रकाशति गर्ने जानकारी गराएका थिए। एसएलसी परीक्षा सुरु भएको ८३ वर्षपछि यो परीक्षाफल अन्तिम हुनेछ। पहिलो लेटरग्रेडिङ र अन्तिम एसएलसी भएको कारण यो परीक्षा ऐतिहासिक हुने भएको छ। अाजकाे नेपाल समाचार पत्र दैनिकमा खबर रहेकाे छ।
![]() |
Category: News




0 comments