Home �
News
� फ्रान्समा पुनः एकपटक आतंककारी हमला! हेर्नुहोस् हमला पछिका तस्बिरहरु
Unknown |
01:01 |
0
comments
फ्रान्सको नीसमा आतंककारी हमलापछि सार्वजनिक भएका तस्बिरहरु निकै भयावह छन् । यी तस्बिरहरुमा आतंकको क्रुरतालाई एकपटक फेरी संसार सामू ल्याउने काम भएको छ ।
फ्रान्समा पुनः एकपटक आतंककारी हमला भएको हो । फ्रान्सको नीसमा आतंककारीले भीडमाथि ट्रकले हमला गरेका हुन् । जसमा कम्तीमा पनि ८० मानिसहरुको मृत्यु भइसकेको छ भने १२० भन्दा बढी मानिसहरु घाइते भएको बताइन्छ । यद्यपी, फ्रान्सका राष्ट्रपती फ्रान्स्वा ओलांदले ७७ मानिसहरुको मृत्यु भएको पुष्टि गरेका छन् ।

Nice Attack. All images taken without permission from the account holder

ATTENTION EDITORS – VISUAL COVERAGE OF SCENES OF INJURY OR DEATH – A body is seen on the ground July 15, 2016 after at least 30 people were killed in Nice, France, when a truck ran into a crowd celebrating the Bastille Day national holiday July 14.
Category:
News
0 comments