Hindi Films

ललितपुरमा मुसाजस्तो अचम्मको जीव !

Unknown | 06:44 | 0 comments



हामीले हलिउड मुभीमा देख्ने गरेका छौं, कुनै सानो जिव औसत आकारमाभन्दा ठुलो हुने र मानव समुदाय माथी धावा बोल्ने गरेको । डार्विनको जीवन सम्बन्धि सिद्धान्तले पनि भन्छ, जो बद्लिदो परिस्थिती अनुसार आफुलाई बदल्दै लैजान सक्छ, उसैको प्रजाती अनन्त कालसम्म बाँच्छ ।

बिहिबार ललितपुरको बज्रबाराहीमा एउटा यस्तै दृश्य देखियो । हेर्दा मुसा जस्तो देखिने तर मुसाको आकारभन्दा निकै ठूलो उक्त जिव हेर्न स्थानियहरुको ठूलो जामात भेला भएका थिए । र्याकुन प्रजातीको मुसा जस्तो देखिएतापनि उक्त जीव त्यो भन्दा फरक देखिन्छ । एकाएक उक्त जिव देखापरेपछी स्थानियहरुले प्रहरीलाई समेत खबर गरेका थिए । ललितपुर प्रहरीले उक्त जिवलाई सकुशल समातेर जंगलमा छोडेका छन् ।
हेरौं फोटोमा,
फोटो साभारः सुन्दर ललितपुर फेसबुकबा

Category:

0 comments